सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग खेल्दै

ढाका । बंगलादेशमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै छ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार अपरान्ह ३ः४५ बजे सुरु हुनेछ । हिजो समूह चरणको अन्तिम खेलपछि गोलापर्थाबाट माल्दिभ्स समूह ’बि’ को उपविजेता बनेपछि नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग खेल्न लागेको हो । माल्दिभ्सलाई २–० ले हराएर भारत समूह ‘बि’ को विजेता बन्यो । … Continue reading सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग खेल्दै